जनकपुर बोल्ट्सलाई हराउदै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम

अविनाश बोहराको घातक बलिङ र इशान पाण्डेको अर्धशतकीय पारीको मद्दतले सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित यात्रा कायम राख्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

शनिबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम जारी प्रतियोगितामा लगातार पाँचौं जित निकाल्न सफल भयो। यो जितसँगै सुदूरपश्चिम एनपिएलको दोस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

अंक तालिका र प्लेअफ समीकरण

टोली खेल जित हार अंक
सुदूरपश्चिम रोयल्स १०
जनकपुर बोल्ट्स

Reviews

Related Articles