पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ टोली

काठमाडौं। पहिलो संस्करणको फ्रेन्चाइजी नेपाल कबड्डी लिगमा ६ टोलीले सहभागिता जनाउने भएका छ।

अखिल नेपाल कबड्डी संघले शुक्रबार काठमाडौंसहित ६ सहरका टोलीले लिगमा सहभागिता जनाउने घोषणा गरेको हो।

संघका अनुसार लिगमा काठमाडौंबाहेक पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन्।

Reviews

Related Articles